तिज कार्यक्रममा सहभागीलाई इन्द्रावती गाउँपालिकाले निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गर्ने
रेडियो मिसन ।हिन्दु महिलाहरुको महान चाड तिज आजबाट सुरु भएको छ । आज दर खाएर मनाइँदै छ भने शुक्रबार ब्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ । ब्रत बसेका महिलाहरु भोलीको दिनमा बिभिन्न मठ मन्दिर तथा बिशेष स्थानमा जम्मा भई नाचगान र रमाइलो गर्ने […]
Continue Reading