मेलम्चीमा बजारमा चाडपर्व लक्षित बजार अनुगमन

रेडियो मिसन । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । दिपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रुपमा उपलब्ध होस् भनी अनुगमन थालेको हो । दशैं अघिनै नगरपालिकाका विभिन्न वडामा अनुगमन गरेको पालिकाले अहिले बाँकी रहेका वडाहरुमा समेत अनुगमन गरिएको नगरपालिकाका […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा अधिवेशन सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकामा भएको प्रथम अधिवेशनमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचित कार्यसमिति लाई बधाई एवं शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन भूतपूर्व सैनिकहरुको सहयोग हुनेमा आफू विश्वास्त रहेको […]

Continue Reading

जनसुधार महिला बिकास सहकारीको २५ औं वार्षिक साधरण सभा सम्पन्न

रेडियो मिसन ।जनसुधार महिला बिकास बचत तथा रिण सहकारी संस्था को २५ औं वार्षिक साधरण सभा तथा अधिवेसन सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले योजनाबद्ध तरिकाले काम गरेमा संस्थालाई अघि बढाउन सजिलो हुने बताउनुभयो । साथै सबै प्रकारका बचत योजनाले सहकारी संस्थालाई अघि बढाउन […]

Continue Reading

सिपाघाट नवलपुर रुटमा हेलम्बू यातायातले ४ वटा सुपर बस सञ्चालन गर्ने

रेडियो मिसन ।हेलम्बू यातायात सेवा समितिले इन्द्रावती गाउँपालिकामा ४ वटा नयाँ सुपर बस सन्चालनमा ल्याउने भएको छ । ईन्द्रावती गाउँपालिकाको प्रस्तावमा यहि भदौ ३१ गते देखि उक्त बसहरु चुच्चे पाटी बाट सिपाघाट भिमटार सिपापोखरे ज्यामिरेमाने हुदै नवलपुरको लागी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । साथै उक्त रुट हुँदै सञ्चालन हुने बसको समय तालिका समेत तय […]

Continue Reading

मेलम्ची खानेपानिको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर, को कसले पाए सफाई ?

मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर […]

Continue Reading

हेलम्बुमा प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न निर्देशन

हेलम्बु गाउँपालिकाले प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्दै तामाका भाँडाहरु प्रयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरु प्रयोग गर्ने र प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयका लागी सम्पूर्ण शाखाहरु, विद्यालयहरु, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिनुभयो । […]

Continue Reading

पूर्वाधार समितिद्वारा अरनिको लोकमार्गको अनुगमन, स्तरोन्नतिका लागि सरकारलाई लिखित निर्देशन दिने

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले   अरनिको लोकमार्ग अन्तरगत बिभिन्न भागको अनुगमन गरेको छ ।  काठमाडौंदेखि चीनसँगको सिमानाका लिपिङसम्मपुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सांसदले सडकका विभिन्न खण्डको स्थलगतअनुगमन गरेका हुन् । अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक रजिर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाईलिखित निर्देशन दिने भएको छ […]

Continue Reading

तिज कार्यक्रममा सहभागीलाई इन्द्रावती गाउँपालिकाले निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गर्ने

रेडियो मिसन ।हिन्दु महिलाहरुको महान चाड तिज आजबाट सुरु भएको छ । आज दर खाएर मनाइँदै छ भने शुक्रबार ब्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ । ब्रत बसेका महिलाहरु भोलीको दिनमा बिभिन्न मठ मन्दिर तथा बिशेष स्थानमा जम्मा भई नाचगान र रमाइलो गर्ने […]

Continue Reading

‘बा’ काे काँधकाे भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौं होला ?

सुजाता सापकोटा पितृ देवो भवः ।अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सञ्चालन भईरहेको छ । जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम भईरहेको छ । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading