आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन,आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लि.को आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो । सिन्धुप्रेस मिडिया प्रा. लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको […]

Continue Reading

इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटियो

रेडियो मिसन । इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटिएको छ । स्थानिय दिपेन्द्र श्रेष्ठ र कमल श्रेष्ठले मेलम्ची खोला र इन्द्रावती खोलाको दोभानमा करिब २० किलो भन्दा बढी तौल भएको भाले रतुवा मृग घाइते अवस्थामा देखेपछी इलाका बन कार्यलय मेलम्चीमा खबर गरेका थिए । अगाडी खुट्टाको कुइनामा गहिरो घाउ भएको र नाक तथा मुखबाट रगत […]

Continue Reading

इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु

रेडियो मिसन ।इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ५ दिन सम्म सञ्चालन भएको तालिममा बनस्पतीबाट तेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को पिप्लेमानेमा मेसिनद्धारा सुगन्धित तेल जन्य बनस्पती पहिचान सिप हस्तान्तरण कार्यक्रम मार्फत बनस्पतीबाट तेल […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड ५० लाखको बजेट

रेडियो मिसन । ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ करोड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।आज सोमवार बसेको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शोभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ करोड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० करोड ४६ लाख ९४ हजार ६ सय […]

Continue Reading

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानलाई अनुदान दिने 

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानहरूलाई अनुदान दिने भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा साे कुरालाई समेटेकाे छ ।  मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । जसमा कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन […]

Continue Reading

मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड ८४ लाखको बजेट

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभामा नगर उपप्रमुख उमा प्रधानद्वारा कार्यक्रम, आयाेजना तथा क्रियाकलापमा २१ कराेड ६८ लाख, वित्तिय हस्तान्तरण र पुजिगत तर्फ १७ कराेड ५७ लाख, नेपाल सरकार सशर्त अनुदान नगद अनुदान […]

Continue Reading

यस्ता छन मेलम्ची नगरपालिकाकाे आगामि बर्षकाे मुख्य कार्यक्रमहरू

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ ।  यस्ता छन् मेलम्ची नगरपालिकाकाे नीति […]

Continue Reading

इन्द्रावतीमा भेटियाे लिच्छविकालीन अभिलेख

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ । गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन […]

Continue Reading

दुवाचौरमा आयोजित स्वास्थ्य शिविरमा २७० जना लाभान्वित

मेलम्ची नगरपालिका वडा नं. ७ काे आर्थिक सहयाेग तथा  न्यू फेस युवा क्लब दुवाचाैरकाे आयाेजनामा दुवाचौरमा आयोजित शिविरमा २७० ले सेवा लिएका छन ।  दाँत तर्फ १४३ तथा जरनल चेकअप  १२९ ले गराएका आयोजक न्यू फेस युवा क्लबका अध्यक्ष सोमर तामाङले जानकारी दिनुभयाे । फ्रेन्ड्स अफ साँखु र लियाे क्लबकाे प्राविधिक सहयाेग तथा विन नेपाल […]

Continue Reading

शिखरपुर स्वास्थ्य चाैकी भवनकाे नगर प्रमुख तामाङद्वारा शिलान्यास

मेलम्ची नगरपालिका वडा नम्बर १० मा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएकाे छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगर प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गर्नुभएकाे हाे ।  शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताउनुभयाे । समृद्ध मेलम्ची बनाउनकाे लागि स्वास्थ्य क्षेत्रकाे विकास गर्दै जानुपर्नेमा उहाँले जाेड दिनुभयाे । […]

Continue Reading