संघ र प्रदेशबाट विनियोजित बजेटमा नगरपालिकासँग समन्वय नगरे काम गर्न दिँदैनाैं : नगर प्रमुख तामाङ
संघ र प्रदेशबाट विनियोजन भएकाे बजेटमा मेलम्ची नगरपालिकासँग समन्वय नगरे काम गर्न नदिने मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङले बताउनुभएकाे छ । यस विषयमा यसअघी नै कार्यपालीकाकाे बैठकबाट निर्णय गरीसकेकाे प्रमुख तामाङले बताउनुभयाे। मेलम्ची नगरपालिकामा पालिका स्तरीय विपद् जोखिम न्युनिकरण रोकथाम तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आइतमान तामाङले साे कुरा बताउनुभएकाे हाे […]
Continue Reading