जिल्ला स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची र जुगल बिच प्रतिस्पर्धा हुँदै

जलबिरे ।सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र जुगल गाउँपालिक गाउँपालिका बीच प्रतिस्पर्धा गर्ने हुने भएको छ । सेमिफाइननलमा जुगल गाउँपालिकाले सिर्जनसिल युवाक्लब र मेलम्ची नगरपालिकाले मेलम्ची नगर २ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै मेलम्ची २ ले प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको छ । तेस्रो र चौथो स्थानका […]

Continue Reading

दोस्रो मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडिलाई

मेलम्ची ।दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मेलम्चीमा तीन दिन सम्म चलेको प्रतियोगिताको जिल्ला स्तरीय तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराकै सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको […]

Continue Reading

मेयरकप व्याडमिन्टनको नगरस्तरिय प्रतियोगितामा राजन र राजुको जोडी पहिलो

मेलम्ची ।मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो भएको छ । कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान […]

Continue Reading

नगरस्तरीय भलिबलको उपाधी वडा नम्बर २ लाई

मेलम्ची l मेलम्ची नगरस्थरीय भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिका वडा नम्बर २ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा योङ स्टार युथ क्लबलाई पराजित गर्दै वडा नम्बर २ ले उपाधीमाथी कब्जा जमाएको हो । नमुना युवा जागरण समुहको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा न्यु फेस युवा क्लब दुबाचौरले तेस्रो स्थान हाँसिल […]

Continue Reading

खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिताको वंशलाल तामाङद्वारा उद्घाटन

नवलपुर । खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासँघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले उद्घाटन गर्नुभएको हो । बिकास अनुशासन र गतिशिलता आजको युवाको आवस्यकता भन्ने नारा सहित प्रतियोगताको आयोजना गरिएको बोडगाउँ युवा क्लबका अध्यक्ष मोहन माझीले बताउनुभयो । प्रतियोगितामा २१ टोलिले टिम दर्ता […]

Continue Reading