बाहुनीपाटी माझीगाउँ थाक्ले सडक कालोपत्रे हुँदै
मेलम्ची नगरपालिका वडा नं १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रेको नगरपालिकाका प्रमुख आइतमान तामाङले अनुगमन गर्नुभएकाे छ । स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे । मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खाेलिसकिए पनि […]
Continue Reading