मेलम्चीमा डेङ्गु नियन्त्रणका लागि विशेष अभियान सुरु
मेलम्ची ।मेलम्ची नगरपालिकाले डेङ्गु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ। नगरपालिकाको सभा हलमा आयोजित सरोकारवाला अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले समुदायस्तरमै लार्भा खोजी गरी नष्ट गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रमुख तामाङले रोगको उपचारभन्दा रोकथाममा जोड दिँदै विगत वर्षको अनुभवका आधारमा सबै […]
Continue Reading