पार्टीगाउँमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न
रबिन दनुवार, पार्टीगाउँँ ।इन्द्रावती गाउपालिका वडा नम्बर १० पार्टीगाउमा मञ्जुश्री २८५९ ओै बिरालो बर्ग सोनाम ल्होछारको अवसरमा पार्टिगाउँ तामाङ समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पार्टिगाउँ तामाङ समाजका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा र इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य […]
Continue Reading