मन्त्री दुलालद्धारा चौतारा,नवलपुर,मेलम्ची सडक खण्ड कालोपत्रेको शिलान्यास
चौतारा,नवलपुर,मेलम्ची सडक खण्ड कालोपत्रे हुने भएको छ । आज बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री माननिय युवराज दुलालले उक्त सडक खण्ड कालोपत्रे कार्यको शिलान्यास गर्नुभएको हो । चौतारा देखि मेलम्ची सम्मको सडक खण्ड अन्तर्गत हाल चौतारा देखि झ्याडी सम्मको ८.२ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्यको शुरु भएको हो । यो सडकखण्ड कालोपत्रे सम्पन्न हुंदा […]
Continue Reading