मेलम्ची नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १४ प्रस्ताव सर्वसम्मत पारित
मेलम्ची नगरपालिकाको नगर सभाको उन्नाइसौं अधिवेशन नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।अधिवेशनले नगरपालिकाको समग्र प्रशासनिक, आर्थिक तथा विकास प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक ऐनहरू संशोधन गर्दै विभिन्न १४ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को प्रतिस्थापन विधेयक […]
Continue Reading