पाँचपोखरीमा ‘कोशीली घर’ उद्घाटन, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड
पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘पाँचपोखरी कोशीली घर’को औपचारिक उद्घाटन सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन वृद्धि, बजारीकरण तथा आधुनिकीकरणका चुनौतीबारे चर्चा गर्नुभयो। उहाँले रासायनिक मल अभावको समस्या संघीय तहसँग सम्बन्धित भएकाले प्रदेश सरकारको भूमिका सहजीकरण र समन्वयमा सीमित […]
Continue Reading