विव्यस, प्र.अ र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव : प्रमुख तामाङ

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । मेलम्ची नगरपालिकाका  प्रमुख आइतमान तामाङले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ । मेलम्ची नगरपालिकाद्वारा आयाेजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमकाे समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरले प्रयाप्त बजेट विनियाेजन गरेकाे बताउनुभएकाे हाे । 

दुई दिन चलेकाे तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे सहभागिता  रहेको शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले जानकारी दिनुभयो  ।

नगर प्रमुख आइतमान तामाङज्यू अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ । मेलम्ची नगरपालिकाद्वारा आयाेजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमकाे समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरले प्रयाप्त बजेट विनियाेजन गरेकाे बताउनु भएकाे हाे । 

दुई दिन चलेकाे तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे सहभागिता  रहेको शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले जानकारी दिनुभयो  । कार्यक्रमको सहजीकरण अभिषेक घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply