ईन्द्रावती ८ मा अपाङ्गता भएकाहरूलाई बाख्रा वितरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

वडा नम्बर ८ का वडाध्यक्ष डिलकुमार श्रेष्ठले १७ जना अपाङ्गता समावेशी कृषकहरूलाई आज बाख्रा वितरण गरेका हुन् ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ८ र सामुदायिक विकास तथा वातावरण शंरक्षण मञ्सिच नेपाल (CDECF) सहयोगमा  कृषकहरूलाई बाख्रा वितरण गरिएको छ।

बाख्रा पछि वडा नम्बर ८ का वडाध्यक्ष डिल बहादुर श्रेष्ठले वडा भित्रको अपाङ्गता समावेशी कृषकहरूको आर्थिक पक्षमा सुधार आउने बताउनुभएकाे छ । उहाँले कृषकहरूको हितका लागि र आर्थिक पक्षलाई सबल र मजबुत बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयाे ।

१९ जनालाई बाख्रा वितरण गरीकाे हाे ।

Leave a Reply