माओवादी केन्द्र इन्द्रावतीको अध्यक्षमा देबेन्द्र प्रसाद दाहाल

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिकाको अध्यक्षमा देबेन्द्र प्रसाद दाहाल
चयन हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँपालिका सम्मेलनबाट अध्यक्षमा देबेन्द्र प्रसाद दाहाल निर्बिरोध निर्वाचित हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा दिपक न्यौपाने, आसिश लामा, महिला उपाध्यक्ष चित्र कुमारी दर्जी (निर्जला), सचिव केदारनाथ आचार्य, सह सचिब वीर ब तामाङ (बिरु), कोषाध्यक्ष रामहरी दनुवार लगायतको ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

Leave a Reply