हेलम्बुमा स्वास्थ्य शिविर सञ्चलन
हेलम्बु । हेलम्बु गाँउपालिकाको २ स्थानमा आज स्वास्थ्य शिविर आयोजना गरिएको छ । हेलम्बु -२ किउलमा नि :शुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनौट शिविर सम्पन्न भएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिदुर ज्योती जानकारी दिनुभयो । शिविरमा ८४ जनाले सेवा लिएका थिए ती मध्य ८ जनालाई मोतिविन्दु भएको पाइएको उहाँले बताउनुभयो । उनिहरुलाईलाई मेलम्चीमा फागुन […]
Continue Reading