नवलपुरमा आँखा उपचार केन्द्रको सुरुवात, उपचारका लागी अन्यत्र जाने बाध्यता टर्यो

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिकाका आँखाका समस्या भएका बिरामीहरुले अब नवलपुरबाटै सेवा पाउने भएका छन् । आज नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आँखा उपचार केन्द्रको उद्घाटन भए सँगै आँखाको समस्या लिएर चौतारा मेलम्ची जान पर्ने समस्या हल हुने भएको हो । इन्द्रावती गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्रको आज एक […]

Continue Reading

स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

रेडियो मिसन, नवलपुर । द्रुत प्रतिक्रिया टोली RRT तथा कोभिड–१९ लगायत विभिन्न महामारीजन्य रोगहरूको रोकथम, नियन्त्रण, तथा निगरानीका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्वास्थ्य क्षेत्रमा सहयोगका लागि गाउपालिका सदैब तयार रहेको र गाउँपालिकाले सबै क्षेत्रको लागी नीतिगत ब्यवस्था गर्ने भएकोले सरोकारवाला सबै निकायले […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा मनोसामाजिक तालीम सुरु

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकामा ७ दिने मनोसामाजिक तालीम सुरु भएको छ । गाउँपालिका भरीका विद्यालय तथा सामाजिक अगुवाहरूको सहभागितामा तालीम सुरु भएको हो । पालीकाका वडाहरूलाई सिफारिस गरेर पठाएका शिक्षक सामाजिक व्यक्तित्व लाई तालिम दिन लागिएको महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताउनुभयो । एक वडाको २ जनाको दरले १२ वटा वडाबाट २४ […]

Continue Reading

बाबुआमा विहिन बालबालिकाको संरक्षण ईन्द्रावतीले गर्ने

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाँउपालीकाले आमाबाबु विहीन बालबालीकाहरुको शंरक्षणमा अग्रसरता देखाएको छ । बागमती प्रदेश सरकारबाट सशर्त अनुदान प्राप्त कार्यक्रम अनुसार गांउपालिकाले यो कामको सुरुवात गर्न लागेको हो । गाउँपालीकाभित्रका आमा बाबु दुवै गुमाएका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको सुनिश्चितताका लागि आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन हुने गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । […]

Continue Reading

सिन्धुपाल्चोकमा ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू

रेडियो मिसन, चौतारा । सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान […]

Continue Reading

हेलम्बुमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलन्यास गरिएको हो । हेलम्बु गाउँपालिका वडाल नम्बर २ किउलमा आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलन्यास गर्नुभएको हो । शिलन्यास […]

Continue Reading

महीनावारी शुरक्षाका लागी भेण्डीङ मेसिन वितरण

विराट नेपाल मेडिकल ट्रष्टद्धारा स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण इन्द्रावती गाउँपालिकामा विराट नेपाल मेडिकल ट्रष्टले स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण गरेको छ । कार्यक्रमको अवसरमा सभाध्यक्ष तथा ईन्द्रावती गाँउपालीकाका अध्यक्षले गाँउपालीकाले स्वास्थ्यको क्षेत्रका बजेट सहीत काम गरीरहेको र दक्ष जनशक्तिबाट चुस्त सेवा दीन प्रतिबद्ध रहेको उहाँले ताउनुभएको छ । यो मेसिन विद्यालयमा वितरण गरेको मेसिनले […]

Continue Reading
सांकेतिक तस्बिर

जुकाको औषधी सर्कदा जुगल गाउँपालीका २ गोल्चे निम्लुङमा ३ वर्षका बालकको ज्यान गयो

सांकेतिक तस्बिर जुगल । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कदा ३ वर्षका एक बालकको ज्यान गएको छ । नेपाल सरकारबाट बितरण भएको जुकाको औषधी र भिटामिन ए खुवाउँनेक्रममा सर्कदा सुप्पा लामाको छोरा बर्ष ३ का सम्शेर लामाको ज्यान गएको स्थानिय विष्णु लाल दोङले जानकारी दिनुभयो । स्थानिय स्वयमसेविकाहरु सँग लमु लामा र […]

Continue Reading

अध्यक्ष नेपालद्धारा नवलपुर प्राथमिक अस्पतालको अनुगमन

नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवलपुर प्राथमिक अस्पतालको अनुगमन गर्नुभएको छ । अध्यक्ष नेपाल सहितको टोलीले आज अस्पतालको अनुगमन गर्नुभएको हो । नेपालीहरुको महान चाड पर्वहरु नजिकिदै गरेको बेला अस्वस्थताका कारण अस्पतालमा भर्ना भइ बेड रेष्टमा रहेका बिरामीहरुलाई अध्यक्ष नेपालले सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।

Continue Reading

उपप्रमुख सहित ६१ जनाले गरे रक्तदान

मेलम्ची । मेलम्चीमा सोमबार आयोजित रत्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन । संविधान दिवसका अवसरमा मानव अधिकार एलाईन्स सिन्धुपाल्चोकद्धारा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान सहित अन्य जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय गरि ६१ ले रक्तदान गरेका एलाईन्स सिन्धुपाल्चोकका कोषाध्यक्ष भवानी श्रेष्ठले जानकारी दिनुभयो । रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुहुँदै पुर्व मन्त्री शेरबहादुर तामाङले […]

Continue Reading