मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण
कुञ्चोक । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा रहेको शिंहमती माध्यमिक विद्यालय र सुर्यकिरण आभारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापाले पालिकाका अन्य विद्यालयहरूलाई समेत सहयोग गरीसकेको र […]
Continue Reading