हेलम्बु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
हेलम्बु । हेलम्बु गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ। एक औपचारिक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अध्यक्षतामा घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पुर्याएका उपलब्धिहरूको चर्चा गर्दै स्वास्थ्य पूर्वाधार, […]
Continue Reading