सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम

रेडियो मिसन ।अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ। केन्द्रकाअनुसार पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बाहुनेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ, ढुङ्गे, गोबरे, नवलपुर, दुबाचौर र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ। ती भेगमा थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले […]

Continue Reading

हैबुङ्ग स्वास्थ्य चाैकी भवनकाे उद्घाटन, नगर अस्पताल बनाउन जाेड

हैबुङ्ग स्वास्थ्य चाैकीकाे भवन उद्घाटन भएकाे छ । नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच शनिवार भवनकाे उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले अस्पतालमा आगामी दिनमा गर्नुपर्ने सम्पुर्ण सहयोगका लागी आफू तयार रहेको बताउनुभयो । उहाँले आफू जनप्रतिनिधि नभएको बेलामा गरेको विकासको स्मरण गर्दै यश बर्ष  ईतिहासकै धेरै […]

Continue Reading

अज्ञात समूहद्वारा सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड

अज्ञात व्यक्तिले इन्द्रावती गाउँपालिका–३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड भएको छ । नचिनेका मान्छेको समूहले विद्यालयमा प्रवेश गरी तोडफोड गरेको प्रधानाध्यापक बिष्णु बहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात र एक थान ल्यापटपमा क्षती पुगेकाे छ । कुल १ लाख ५० […]

Continue Reading

हार्ट अफ नेपालद्वारा विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण

हार्ट अफ नेपालद्वारा इन्द्रावती गाँउपालीकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । हार्ट अफ नेपालले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाको वडा न ७ को २ वटा विधालय, वडा न १२ को ४ विधालय गरी जम्मा ६ वटा विधालयमा अति विपन्न विधार्थीहरुलाई शैक्षिक सामाग्री, विधालय पोसाक, जुत्ता, कपी, झोला कलम र पेन्सिल वितरण […]

Continue Reading

हार्ट अफ नेपालद्धारा कुखुराको चल्ला वितरण

ईन्द्रावती गाँउपालीका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपालले कुखुराको चल्ला, दाना, औषधी, गुलकोज वितरण गरेको छ ।संस्थाको संयोजक जयन्ति सापकोटा र सामाजीक परीचालकहरुले वडा न ७ र १२ मा रहेको २० वटा समुह मध्येको एक समुहको १ महिलालाई ३५ वटा कुखुराको चल्ला, औषधी र गुलकोज वितरण गरीएकाे हाे ।विधालयको दिवा खाजालाई […]

Continue Reading

वडा अध्यक्ष खनालकाे पहलमा बाढि प्रभावित ३ परीवारलाई राहत सहयाेग

मेलम्ची नगरपालिका वडा नम्बर १० का बाढि प्रभावित ३ परीवारलाई राहत सामग्रि वितरण गरीएकाे छ । हिजाे राति आएकाे बाढिका कारण खेतीयोग्य जमिनका साथै काफ्लेखाेलामा ३ परीवारकाे आवासमा पुगेकाे क्षति पुगेकाे थियाे ।  नेपाल रेडक्रस साेसाईटि उपशाखा मेलम्चीको सहयोग र मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष अमृत खनालको पहलमा तत्कालका लागि आवश्यक पर्ने […]

Continue Reading

बाढीले क्षति पुर्याएपछि इन्द्रावती तेस्रो जलबिद्युतको उत्पादन ठप्प, मेलम्चीको बेलिबृज पनि जोखिममा

रेडियो मिसन । इन्द्रावती याङ्री नदीमा गएराती आएको बाढीले इन्द्रावती तेस्रो जलबिद्युत आयोजनामा क्षती पुगेको छ । ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएरको छ भने सब स्टेसन तथा पावर हाउसमा समेत क्षती पुगेको छ । अहिले आयोजनाबाट बिद्युत उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकंश भाग अन्धकार भएको […]

Continue Reading

ईन्द्रावतीमा छैटाैं अधिवेशनकाे दोस्रो गाउँ सभाबाट बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत

“ ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार” भन्ने मुल नाराका साथ ईन्द्रावती गाँउपालिकामा दोस्रो गाउँ सभाको बैठकबाट आब २०८१÷२०८२ बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत भएको छ । आज बसेको गाँउसभाको बैटकले सो बजेट पारीत गरेको हो । गत असार १० गते ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ८३ करोड ५० […]

Continue Reading

ईन्द्रावतिबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

ईन्द्रावती गाँउपालिकाबाट माध्यमिक शिक्षा परीक्षा SEE मा सहभागिमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाँउपालिकाले सम्मान गरेको छ । आज गाउँ सभाको दोस्रो बैठकमा विद्यार्थीहरुलाई नगद सहीत सम्मान गरीएको हो । सम्मानित हुनेमा श्री सिंहमति माध्यमिक विद्यालयबाट ३.५३ जिपिए ल्याउने राजन तामाङ र श्री चण्डेश्वरी माध्यमिक विद्यालयबाट ३.५० जिपिए ल्याउने गिता तोलाङ्गे रहनुभएको छ । दुवैजनालाई सम्मानपत्रकाे […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले यस वर्ष कुल बजेटको ८२ दशमलव २७ प्रतिशत खर्च गर्यो

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकाकले यस आर्थिक वर्ष समग्रमा ८२ दशमलव २७ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कुल वार्षिक योजना तथा कार्यक्रम एवं बजेट ८५ करोड १० लाख ९५ हजार रुपैयाँ मध्ये ७० करोड २ लाख ६५ हजार रुपैया खर्च गरेको हो । जसमा पुँजीगत तर्फ २७ करोड ८९ लाख (८५.४९%) […]

Continue Reading