महिला अधिकार स्थापनार्थ नारी वर्गको संघर्ष र आन्दोलनको अहम् भूमिका छ : उपप्रमुख थापा
चौतारा ।चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले महिला अधिकार स्थापनार्थ आम नारी वर्गको संघर्ष र बिबिध आन्दोलनको अहम भूमिका रहेको बताउनुभएको छ । ११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा उपप्रमुख थापाले चौतारा नगरपालिकाले महिला तथा वालवालिकाको क्षेत्रमा आवश्यक बजेट बिनियोन गरि कार्यन्वयन गर्दै […]
Continue Reading