सिन्धुपाल्चोक–२ मा चुनावी ‘महाकुम्भ’: कसको पल्ला भारी ?
सिन्धुपाल्चोक फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ यतिबेला देशकै ध्यान खिच्ने ‘हटस्पट’ बनेको छ। १८ जना उम्मेदवार मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका वंशलाल तामाङ, एमालेका शेरबहादुर तामाङ, नेकपाका युवराज दुलाल र रास्वपाका झलककुमार श्रेष्ठबीच हुने देखिएको छ। १. वंशलाल तामाङ (नेपाली कांग्रेस): ‘गाउँपालिका अध्यक्षदेखि संसद्सम्मको यात्रा’ अमेरिकाको […]
Continue Reading