चौथो हेलम्बु स्तरीय फुटबलको फाइनलमा न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिडने
रेडियो मिसन, हेलम्बु । चौथो हेलम्बु स्तरीय फुटबलको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लव र हेलम्बु ५ भिड्ने भएका छन । आज सम्पन्न सेमिफाइनलका खेल जित्दै यी दुईले फाइनल भेट पक्का गरेका हुन । सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत भोलि बिहान १० बजे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य र नवराज घोरासैनी लगयातका […]
Continue Reading