छापभन्ज्याङ फट्केश्वर सडक खण्डमा मापदण्ड अनुसार काम नगरे कारबाही गर्ने नगरप्रमुख तामाङको चेतावनी
रेडियो मिसन । साँखु मेलम्ची सडक अन्तर्गत छापभन्ज्याङ फट्केश्वर सडक खण्डको स्तरोन्नतीकार्यको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरिक्षण गर्नुभएको छ । उक्त खण्डमा अहिले ग्रेभलिंङ्ग र सम्याउने काम भइरहेकोमा कमको गुणस्तरियतामा प्रश्न उठाउँदै ब्यापक जनगुनासो आएपछि नागरप्रमुख तामाङ आफै स्थलगत निरिक्षका लागी निस्कनुभएको हो । फिल्डमा खटिनुभएका तामाङले मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य भए÷नभएको बारेमा […]
Continue Reading