सार्वजनिक यातायातमा सबैले देख्ने गरी भाडादर टास्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा संचालित यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागी महत्वपुर्ण छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा विभिन्न पदाधिकारीहरुको उपस्थीतिमा बसेको बैठकमा सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा छलफल भएको हो । छलफलको क्रममा उपस्थीतिहरुले सार्वजनिक यातायातका चालक तथा सहचालकहरुले यात्रुप्रति गर्ने व्यवहार राम्रो […]
Continue Reading