सिडिइसिएफको २६ औं स्थापना दिवस तथा २४ औं बार्षिक साधरण सभा सम्पन्न
रेडियो मिसन ।सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च सिडिइसिएफको २६ औं स्थापना दिवस २४ औं बार्षिक साधरण सभा तथा सामाजिक लेखा परिक्षण, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष रामजी थापाको सभापतित्व तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख अतिथ्यतामा सँस्थाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य […]
Continue Reading