मोटरसाइकल दुर्घटनाका घाइतेलाई बाह्रबिसे -काठमाडौं सम्पर्क मञ्चको सहयोग
नेकपा एमाले बाह्रबिसे काठमाडौं सम्पर्क मन्चले आफ्नो आबधिक योजना बनाइ बिभिन्न सिर्जनात्मक काम गर्ने निर्णय गरेको छ । काठमाडौंको नारायण टार स्थित जिल्ला सम्पर्क मन्चको कार्यालयमा शनिबार बसेको बाह्रबिसेको दोश्रो बैठकले यस्ता बिभिन्न निर्णयहरु गरेको हो । बैठकले केहि दिन अघि बाग्मती प्रदेश अबिधेशनको प्रतिनिधि छनोट निर्वाचनमा मतदानका लागी जानेक्रममा मोटर साइकल दुर्घनामा परी काठमाडौंको […]
Continue Reading