वसन्तपुरमा श्रीमद्भागवत जारी : चाैथाे दिन भक्तजनकाे उत्साहजनक सहभागिता र सहयोग

ईन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा जारि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञकाे चाैथाे दिन ५ लाख भन्दा बढी नगद दान प्राप्त भएकाे छ । अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने उदेश्यले भइरहेकाे महायज्ञमा भक्तजनहरूकाे उत्साहजनक सहभागिता रहेकाे आयाेजक गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिले जनाएकाे छ । हरेक दिन बाक्लाे […]

Continue Reading

मेलम्चीमा विपद् जोखिम न्यूनीकरण सम्बधी तीन दिने तालिम सुरु

रेडियो मिसन । विपद् जोखिम न्यूनीकरण सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वय तथा करुणा ट्रष्टको सहयोग तथा रिड नेपालको आयोजनामा भएको तालिम प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने, समुदायमा स्तरमा संचालन हुने आधारभूत […]

Continue Reading

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामालाई ईन्द्रावती गाउँपालिकामा स्वागत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)लाई ईन्द्रावती गाउँपालिकामा स्वागत गरिएकाे छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, कर्मचारी लगायतले मुख्यमन्त्री लामालाई फुलमाला सहित स्वागत गरेका हुन । मेलम्ची नगरपालिकाद्वारा मेलम्ची ९ गुफाडाँडामा आयाेजित जलवायु सम्मेलनमा प्रमुख अतिथिकाे रूपमा उपस्थित मुख्यमन्त्री लामालाई ईन्द्रावतीका अध्यक्ष लगायतले गाउँपालिकामा स्वागतकाे लागि निमन्त्रणा […]

Continue Reading

मेलम्ची नगरपालिकाको आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु सम्मेलन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफा डाँडामा पाँचौं जलवायु दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाले आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु दिवस सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेत्किो लागी उपयुक्त हुने बताउनुभयो । “हामीले प्रकृति दोहन पारेका छौँ, […]

Continue Reading

वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू

इन्द्रावती गाउँपालिका वडा नम्बर ६ वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले महायज्ञको उद्घाटन गर्नुभएको हो । यही पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर […]

Continue Reading

वसन्तपुरमा भोलीदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ६ बसन्तपुरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ भोलीदेखी सुरु हुँदै छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा यहि भोली देखि २३ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा […]

Continue Reading

पाँचौ जलवायु दिवसका लागि गुफा डाँडामा तयारी अन्तिम चरणमा

पाँचौं जलवायु दिवस मनाईने स्थल गुफा डाँडामा तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची नगरपालिकाले गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्न लागेकोे हो । कार्यक्रम स्थलमा राष्ट्रीय झण्डा राख्ने काम सम्पन्न भईसकेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । खानेपानी, शौचालय, फोहोर व्यावस्थापन लगाएतको काम भईसकेको प्रमुख तामाङले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम गरीने दीनको […]

Continue Reading

मेलम्ची १ र ५ जोड्ने पधेरिखोल्ची  महादेवस्थान मोटरेवल पुलको शिलन्यास

मेलम्ची नगरपालिका वडा नम्बर १ र मेलम्ची ५ जोड्ने पधेरिखोल्ची  महादेवस्थान मोटरेवल पुलको आज शिलान्यास गरिएको छ ।   बागमति प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले पुलको शिलन्यास गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । शिलन्यास कार्यक्रममा सांसद तामाङले […]

Continue Reading

मेलम्चीमा नेपाल बुद्धिजीवी परिषद बागमती प्रदेशको नवौं विस्तारित बैठक सम्पन्न 

नेपाल बुद्धिजीवी परिषद बागमती प्रदेशको नवौं विस्तारित बैठक तथा “समृद्ध बागमतीका आधार एवम् योजना“ सम्बन्धी विचारगोष्ठी मेलम्चीमा सम्पन्न भएको छ । बागमती प्रदेशका १३ जिल्लाकै बुद्विजीवी व्यक्तिहरू कार्यक्रममा सहभागी थिए । नेकपा एमालेले अघि सारेका नितिहरूको बारेमा गोष्ठीमा छलफल भएको नेपाल बुद्विजीवी परिषद सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।  कार्यक्रममा वक्ताहरूले बागमती समृद्विका आधार […]

Continue Reading

द सिन्धुपाल्चोक बिजनेस क्लवद्वारा बोधिसत्वका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –६ स्थित हेलम्बु बोधिसत्व मोडल विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । द सिन्धुपाल्चोक बिजनेस क्लवले यस विद्यालयका २०० जना विद्यार्थीलाई न्यानो कपडा(ज्याकेट) प्रदान गरिएको हो । हेलम्बु गाउँपालिकाको मोडल विद्यालयको रुपमा रहेको विद्यालयमा निशुल्कः छात्राबास सहित प्राबिधिक बिषय समेत अध्यापन हुने गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । अध्यक्ष […]

Continue Reading