राम्चे डुंडे सामुदायिक वन उपभोक्ता समितिकाे अध्यक्षमा खड्का निर्वाचित 

राम्चे डुंडे सामुदायिक वन उपभोक्ता समितिकाे अध्यक्षमा रमेश खड्का निर्वाचित हुनुभएकाे छ । हिजाे भएकाे निर्वाचनमा नेपाली काँग्रेस निकट खड्का निर्वाचित हुनुभएकाे हाे ।  कुल १८७ मतदाता रहेकाेमा १८५ मत खसेकाे थियाे । निर्वाचित रमेश खड्काले ६८ मत ल्याई विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी राेहिणि चालिसेले ६४ मत पाउनुभयाे भने उध्दव चालिसेले ५० […]

Continue Reading

मेलम्चीमा व्यवसायीक गाईभैसी पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

मेलम्ची ।मेलम्ची नगरपालिकाको आयोजनामा व्यवसायीक गाईभैसी पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । तािलममा गाई भैंसीपालनको महत्व साथै वर्तमान अवस्थाबारे, गाई भैंसीका जातहरु बारे शाखा प्रमुख उपेन्द्र पण्डितले जानकारी गराउनु भयो । गाई भैंसी पालन गर्ने धेरै तरिकाहरू मध्ये सम्बन्धति क्षेत्रका हावापानी, आहराको उपलब्धता, सामाजिक परम्परा, जनशक्तिको उपलब्धता र बजारको व्यवस्थामा निर्भर हुने […]

Continue Reading

मेलम्चीमा डेङ्गु नियन्त्रणका लागि विशेष अभियान सुरु

मेलम्ची ।मेलम्ची नगरपालिकाले डेङ्गु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ। नगरपालिकाको सभा हलमा आयोजित सरोकारवाला अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले समुदायस्तरमै लार्भा खोजी गरी नष्ट गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रमुख तामाङले रोगको उपचारभन्दा रोकथाममा जोड दिँदै विगत वर्षको अनुभवका आधारमा सबै […]

Continue Reading

लायन्स कप फुटबल शुक्रबारबाट, १२ टिम सहभागी हुने

“फुटबल फर फेलोसिप” भन्ने मूल नाराका साथ सुरु गरिएको ‘लायन्स कप फ्रेन्डली फुटबल प्रतियोगिता को चौथो संस्करण’ शुक्रबार बाट सुरु हुँदै छ । सिन्धुपाल्चोकको चौतारामा लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा हुने प्रतियोगिता यस वर्ष “वकिर्ङ टुगेदर” भन्ने उद्देश्यलाई लिएर सञ्चालन गरिँदैछ । प्रतियोगिता २०८० जेठ ९ र १० गते चौतारास्थित टुँडखेलमा सञ्चालन […]

Continue Reading

संसारभरीका गोले धुस्कोटमा भेला भई गोले बंशको नवौं राष्ट्रिय भेला सम्पन्न

गोले तामाङ बंश उत्थान समाजको नवौं राष्ट्रिय भेला तथा बाह्रौं बार्षिक साधारण सभा यहि २०८२ जेठ ३ र ४ गते सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा सम्पन्न भएको छ । आदिवासी जनजाति तामाङ समुदायको एक विशिष्ट थर गोले थरीको उद्गम थलो तथा आदिम किपट भुमीको रुपमा सिन्धुपाल्चोकको थाङपाल गुन्सा र नुवाकोटको लच्याङलाई मानिन्छ । यस भेलामा छिमेकी मुलक […]

Continue Reading

मेलम्ची नगरपालिका समृद्ध बन्न धेरै समय लाग्दैन : नगरप्रमुख आइतमान तामाङ

मेलम्ची । मेलम्ची नगरपालिका समृद्ध बन्न धेरै समय नलाग्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । मेलम्ची नगरपालिका १२ नं वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर तामाङले उक्त भवन बनाउँदा वडा अध्यक्ष गणेशबहादुर तामाङले धेरै मेहनत गर्नुभएको र ४ करोड […]

Continue Reading

मेलम्ची नगरपालिका १२ नम्बर वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. १२, बाहुनेपाटीमा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा नगरप्रमुख आइतमान तामाङज्युले उक्त तीन तले आधुनिक र भूकम्प प्रतिरोधी प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो। नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको उक्त भवन सेवाग्राहीमैत्री बनाइएको नगरप्रमुख तामाङले बताउनु भयो । जसले स्थानीयवासीलाई […]

Continue Reading

ईन्द्रावती ४ महिलाहरु सीप सिकेर आत्मनिर्भर उन्मुख बन्दै

नवलपुर,सीपमुलक तालिम लिएसँगै ईन्द्रावती गाउँपालीका वडा नम्बर ४ महिला आत्मनिर्भर उन्मुख बन्न थालेका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय धुलिखेल र ईन्द्रावती गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक […]

Continue Reading

बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (MGML) इन्द्रावती गाउँपालिकालाई हस्तान्तरण

नवलपुर ।विगत पाँच वर्षदेखि प्रारम्भिक कक्षाको शिक्षण प्रणालीलाई वस्तुपरक र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालित बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (एम.जि.एम.एल) आज एक विशेष समारोहका बीच इन्द्रावती गाउँपालिकाको स्वामित्वमा हस्तान्तरण गरिएको छ। २०७६ साल पौष ३ गतेदेखि इन्द्रावती गाउँपालिका तथा साझेदार संस्था जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकताको सहकार्यमा पालिकाका १३ वटा सामुदायिक […]

Continue Reading

उपसभापति दोर्जे लामाद्वारा बृद्धाश्रममा खाद्यान्न सहयोग

चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा वृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ। भोटेकोशी गाउँपालिका निवासी लामाले बिहीबार चौतारा नगरपालिका–५ मा अवस्थित वृद्धाश्रममा आश्रित १५ जना वृद्धवृद्धा तथा कर्मचारीलाई भोजन गराउनुका साथै खाद्यान्न सामग्री समेत हस्तान्तरण गर्नुभएको हो। सहयोग स्वरूप उहाँले चामल, दाल, चिनी, बिस्कुटलगायत आवश्यक […]

Continue Reading