रत्न छत्र हिमालय फाउन्डेसनद्वारा शैक्षिक सामाग्री सहयाेग
रत्न छत्र हिमालय फाउन्डेसनद्वारा पन्चकन्या आधारभूत विद्यालयमा शैक्षिक सामाग्री सहयाेग गरीएकाे छ । आज एक कार्यक्रमका विच फाउन्डेसनले सहयाेग गरेकाे फाउन्डेसनका अध्यक्ष राजेश हिमालयले बताउनुभयाे । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ काठमाण्डाै फेलोशिप,लायन्स क्लब अफ काठमाण्डाै देवालय डिस्ट्रिक्ट ३२५ एफकाे सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका लागर्चे ८ स्थित पन्चकन्या आधारभूत विद्यालयमा बालबालिकालाई स्कुल […]
Continue Reading