चौतारा नपाको आयोजनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभात फेरि कार्यक्रमको आयोजना गरि मनाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आज बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभात फेरि कार्यक्रम भएको हो । संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै […]

Continue Reading

झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा आज बाहुनेपाटीमा (फोटोफिचर)

नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अन्तरगतआज बाहुनेपाटीमा एक कार्यक्रम गरीएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न […]

Continue Reading

शान्ती विना दीगो विकास सम्भव छैन – मेयर सापकोटा

चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले समाजमा शान्ति भयो भने मात्र दिगो विकास हुने बताउनु भएको छ । चौतारा सागाचोकगढी नगरपालिका न्यायिक समितिद्वारा आयोजित ८ दिने मेलमिलापकर्ता तालिमको समापन गर्दै प्रमुख अथिति मेयर सापकोटाले सर्वसाधारणलाई न्यायको पहुँचमा छिटो र छरितो पुर्याउनका लागि न्यायिक समिति र स्थानीय मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मेयर […]

Continue Reading

खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत 

स्वास्थ्यतथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ्य बनाउने बताउनुभएकोछ । बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रियतेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिनजरुरी रहेको उल्लेख्य गर्दै खेल क्षेत्र नेपाललाई विश्वसामु  चिनाउने अवसर हुने बताउनुभयो ।उहाँलेखेलले पर्यटन समेत पर्वद्धन हुने बताउनुभयो । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतकोरकम समयमै दिनुपर्ने बताउँदै […]

Continue Reading

पाँचपोखरीमा ट्रेकिङ गाईड तालिम सुरु

  पाँचपोखरी थाङपाल गाउँपालिका र जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा १५ दिने ट्रेकिङ गाईड तालिम सुरु भएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Qm\LRP) बिचकोसाझेदारीमा बुधबारबाट सुरु भएको तालिम पुस ४ गतेसम्म […]

Continue Reading

लैङिगक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

सुनकोशी गाउँपालिकाको आयोजनामा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु बिच अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न भएको छ । प्रतियोगीतामा सुनकोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा जाल्पा मावि कोठे प्रथम,वाघभैरव मावि ठोकर्पा दोस्रो, महेन्द्रदोय मावि तृतिय र गणेश मावि चौथो भएको थियो । […]

Continue Reading

स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा चेतनामुलक र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० औ महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा चेतनामुलक ¥याली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सरसफाइ किट उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ लगायतले महिला स्वास्थ्य स्वमसेविकाहरुले समाजमा स्वास्थ्य […]

Continue Reading

स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ

मेलम्ची । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाको संयुक्त प्रयास” भन्ने नाराका साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ गरिएको छ । १३ वटा वडा सहभागी भएको कार्यक्रममा लिखित मार्फत ६ वटा समुहलाई दोस्रो चरणमा प्रवेश गरिएको स्वास्थ्य शाखाका प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । त्यसमध्ये वडा नम्बर १ […]

Continue Reading

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा बाह्रविसेमा एक जनाको मृत्यु

रेडियो मिसन ।आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा बाह्रविसेमा एक जनाको मृत्यु भएको छ । काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा सोमबार बाह्रविसे नगरपालिका ८ का वर्ष ४५ का लोकबहादुर नेपालीको मृत्यु भएको हो । सोमबार बेलुकी ८ बजेतिर सो घट्ना भएको प्रहरीले जनाएको छ । घरभित्र आगो बाली ताप्ने क्रममा […]

Continue Reading

सुर्यकिरण आविको ४६ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयको २३ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा सिकाई मेला आयोजना गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक […]

Continue Reading