नेपाल भुतपुर्व सैनिक संघकाे क्षेत्रीय अध्यक्षमा बाेध बिक्रम पण्डित
मेलम्ची । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चाेक क्षेत्र नं २ काे क्षेत्रिय अध्यक्षमा बाेध बिक्रम पण्डित निर्वाचित हुनुभएकाे छ । सिन्धुपाल्चाेककाे मेलम्चीमा भएकाे नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ काे प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । शनिवार भएकाे अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, काेषाध्यक्षमा राम […]
Continue Reading