डिजेल चोरी गर्न प्रयोग गरिएको बोलेरो नियन्त्रणमा
रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा डिजेल चोरी गर्न प्रयोग गरीएको बोलेरो गाडी नियन्त्रणमा लिईएको छ । भोटेकोशी ४ को चारकिलो स्थित सडक किनारमा पार्कीङ गरेर राखेको गाडीमा डिजेल चोरी गर्न खोज्दा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । ना ३ ख ७६२६ न. को डिब्बा गाडिको डिजल चोरी गर्र्न बा.४.च ४०५१ नम्बरको बोलेरो […]
Continue Reading