लायन्स क्लबले आयोजना गरेको रक्तदानमा ७१ जनाको रक्तदान
रेडियो मिसन, मेलम्ची लायन्स क्लबले मेलम्चीमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । लायन्स क्लब अफ मेलम्चीको आयोजना, मेलम्ची नगर उद्योग वाणिज्य संघ, मेलम्ची ब्याडमिन्टन एकेडेमीको सह आयोजना र मेलम्ची नगरपालिकाको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । मेलम्ची बजारमा आज भएको रक्तदानमा स्थानीय, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी सहित ७१ जनाले रक्तदान गरेको […]
Continue Reading