मेलम्ची तालामाराङ सडकखण्ड मर्मत सम्पन्न
संघ र प्रदेश सरकार अन्तर्गत पर्ने मेलम्ची देखी तालामाराङ सम्मको सडक मेलम्ची नगरपालिकाले मर्मत सम्पन्न गरेको छ । संघ र प्रदेशले वेवास्ता गरेपछि स्थानियको समस्यालाई मध्यनजर गर्दै नगरपालिका आफैँले अग्रसर भएर काम गर्न निर्देशन दिएको नगरप्रमुख श्री आइतमान तामाङले बताउनुभयो । नगरपालिकाको अन्य सडकहरू पालिकाले हेर्ने गरे पनि मुख्य सडक हेर्ने दायित्व सडक डिभिजन कार्यालयको भएको […]
Continue Reading