पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर बिजयी

रेडियो मिसन । पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको तेस्रो दिन आज पनि दुई खेल भएका छन् ।आजको खेलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब बिजयी भएको छ । पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले द माइटी साँगाचोक लाई ५६ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा […]

Continue Reading

मेलम्चीमा दादुरा रूबेला खोप अभियान सम्बन्धि छलफल

दादुरा रूबेला खोप अभियान खोप समन्वय समिति ,संचारकर्मी र सरोकारवालाहरू संग अन्तरक्रिया एवं छलफल कायर्कम मेलम्चीमा सम्पन्न भएको छ । आजबाट देशभर राष्ट्रिय दादुरा खोप २०८० सुरू भएको खोप अभियान चैत ७ गते सम्म देशभर सन्चालन हुनेछ । भोली देखि सुरू हुने खोप कार्यक्रम फागुन १९ सम्म सम्पन्न हुनेछ ।मेलम्ची नगरपालिका मा ४१ वटा खोप […]

Continue Reading

इन्द्रावती ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेट : पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची बिजयी

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको दोस्रो दिन पाँचपोखरी हिमालय क्रिकेट क्लब र मेलम्ची नगरपालिका बिजयी भएको छ । पाँचपोखरी हिमालयले चौतारा सँगाचोकगढी नगरपालिकालार्ई ६४ रन र मेलम्ची नगरपालिकाले इन्द्रावती गाउँपालिकालाई ६ विकेटले पराजित गरेको हो । आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरी हिमालय क्रिकेट क्लबले निर्धारित २० ओभरमा पाँच […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार पनि २ खेल हुने, यी टोलिको हुँदैछ भिडन्त (हेर्नुहोस् खेल तालिका)

रेडियो मिसन ।पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको दोस्रो दिन आइतबार २ खेल हुने भएको छ । भोली पहिलो खेलमा चौतारा सँगचोकगढी नगरपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब र दोस्रो खेलमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका बिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ । चौतारा र इन्द्रावती शनिबारको खेलमा पराजित टोली हो भने पाँचपोखरी […]

Continue Reading

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लब बिजयी

रेडियो मिसन ।पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण आजबाट सुरु भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लब बिजयी भएका छन् । आज भएको पहिलो खेलमा चौतारा सँगचोकगढी नगरपालिकालाई १२७ रनको फराकिलो अन्तरले हराउँदै ह्योल्मो एघारले विजय सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ह्योल्मो ११ […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा शुन्दर बजारको परीकल्पना सहीत मापदण्ड विपरीतका संरचना हटाँउदै

मेलम्ची, सिन्धुपाल्चाेक मेलम्ची नगरपालिकाले शनिवारबाट मेलम्ची बजार आसपासमा अतिक्रमण गरी बनेका घरटहरा, होडिङ बोर्ड, सडक पेटि अतिक्रमण गरी बनाइएका संरचना तथा सामाग्री भत्काउन सुरु गरेको छ ।  पैँतीस दिने सूचना जारी गरे पनि अतिक्रमित संरचना आफैँ नभत्काएपछि उक्त संरचना पालिका आफैँले भत्काउन लागेको नगरपालिकाले जनाएकाे छ । सूचनाकाे बेवास्ता गरेपछि मेलम्ची नगरपालिकाले डाेजर लगाएर अतिक्रमित […]

Continue Reading

इन्द्रावती ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

मेलम्चीले चालु आर्थिक वर्षको छ महिनामा साँढे ४४ करोड भन्दा बढी खर्च गर्‍यो

रेडियो मिसन, मेलम्ची । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा देशमै चौथो स्थान हाँसिल गर्न सफल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा ४४ करोड ७० लाख ६२ हजार पाँच सय रुपैया खर्च गरेको छ । नगरसभाको १५ औं हिउँदे अधिवेशनमा […]

Continue Reading

इन्द्रेश्वरी माविमा बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रेडियो मिसन, नवलपुर । बैंकिङ्ग ज्ञान तथा वित्तीय साक्षरता कार्यक्रम मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । सिन्धु विकास बैंकद्वारा आयोजित कार्यक्रममा करिब १०० जना छात्रछात्रा सहभागी रहेका बैङ्कका मेलम्ची शाखाका प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम बैङ्कले सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बैङ्कका नायव महाप्रबन्धक […]

Continue Reading