मेलम्ची नगरपालिका १२ नम्बर वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन
मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. १२, बाहुनेपाटीमा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा नगरप्रमुख आइतमान तामाङज्युले उक्त तीन तले आधुनिक र भूकम्प प्रतिरोधी प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो। नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको उक्त भवन सेवाग्राहीमैत्री बनाइएको नगरप्रमुख तामाङले बताउनु भयो । जसले स्थानीयवासीलाई […]
Continue Reading