इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न, इन्द्रावतीलाई नगरपालिका बनाउने सहित ३ कार्यविधि तथा ४ बिधेयक सर्वसम्मतिले पारित
नवलपुर ।इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न गाउँसभाले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सहित ३ ओटा कार्यविधि तथा ४ ओटा महत्वपूर्ण बिधेयक सर्वसम्मतिले पारित गरेको छ । गाउँसभामा न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रस्तुत गर्नुभएको इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सम्बन्धी […]
Continue Reading