मेलम्ची – ७ मा दुवाचौर सामुदायिक भवन उद्घाटन
दुवाचौर । मेलम्ची –७ स्थित दुवाचौर सामुदायिक भवन उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर), पुर्व मन्त्री निमा लामा लगायतले भवन उद्घाटन गर्नुभएकाे हाे । भवन उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य तामाङले सबैको पहलले सामुदायिक भवन बनेको बताउँदै यसले समुदायलाई सहज हुने बताउनुभयो ।उहाँले चुनाबी प्रतिबद्धता […]
Continue Reading