किसान महासंघकाे केन्द्रीय सदस्यमा उद्दव बानियाँ मनाेनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सिन्धुपाल्चाेकका युवा नेता उद्धव बानियाँ मनोनित हुनुभएकाे छ । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि रहनुभएका बानियाँले किसानको हक हितका लागी पार्टी र सरकारलाई ध्यानाकर्षण गराउने र किसानकाे समस्यालाई समाधान गर्ने उदेश्य रहेकाे बताउनुभएको छ । सानै […]
Continue Reading