सार्वजनिक यातायतमा विद्यार्थीलाई छुट नदिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

मेलम्ची lसार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई सरकारले तोकेको छुट दिन माग गर्दै अनेरास्ववियुले समितीको ध्यानाकर्षण गराएको छ । विद्यार्थी आन्दोलनको उपलब्धी स्वरुप राज्यद्वारा बिद्याथीलाई दिँदै आएको ४५ प्रतिशत छुट दिन माग गर्दै अनेरास्ववियु मेलम्ची नगर कमिटीले आज समितीको ध्यानाकर्षण गराएको हो । मेलम्ची नगरपालिका अन्तर्गत भएर चल्ने हेलम्बु, सिन्धु हेलम्बु र आमा याङ्ग्री यातायात सेवा समितिका […]

Continue Reading

सुर्यमुखी साना किसान कृषि सहकारी संस्था बार्षिक समीक्षा गोष्ठी सम्पन्न

भोटेचौर । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बर्षभरि भएका कार्यक्रमहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिनुभयो । भोलिका दिनमा सहकारी कसरी चल्ने, सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा शेयर सदस्यहरू, कार्यसमिति सदस्यहरू लगायतबिच छलफल भएको थियो । […]

Continue Reading

नेपाल विद्यालय कर्मचारी परिषदको अध्यक्षतामा दिपक खतिवडा

मेलम्ची । नेपाल विद्यालय कर्मचारी परिषद मेलम्ची नगर समिती गठन गरिएको छ । आज मेलम्चीमा भएको भेलाले दिपक खतिवडाको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिती चयन गरिएको परिषदका जिल्ला अध्यक्ष मनोरथ दुलालले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची ५ को कालिका आधरभुत विद्यालयकी कर्मचारीले आफुलाई सुत्केरी ब्यथा लाग्दा समेत बिदा नपाएको गुनासो गर्नुभयो । अन्य कर्मचारीले विद्यालयमा […]

Continue Reading

मेलम्चीमा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा मन्दिरा धिताल प्रथम

मेलम्ची । संबिधान दिवसको अवसरमा नगर बाल सञ्जाल मेलम्चीको आयोजनामा “बालमैत्रि समाजको आधार जिम्मेवार परिवार उत्तरदायि सरकार” भन्ने नाराका साथ मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा जाल्पादेवी माविकी मन्दिरा धिताल प्रथम, सेतिका देबी माबिकी रितिका कार्कि द्वितिय, जलवाईदेवि माविका अनिश गिरि तृतिय र ईन्द्रेश्वरि माविकी शिला दनुवारले सान्त्वना स्थान हाँसिल गर्नुभएको […]

Continue Reading

चोरी मुद्धाका फरार अपराधी ६ वर्ष पछि पक्राउ

चौतारा l चोरी मुद्धाका एकजान फरार अपराधी ६ वर्ष पछि पक्राउ परेको छ । २०७३ जेठ २ गते भक्तपुर जिल्ला अदालतको फैसलाले ठगि मुद्दामा १ वर्ष कैद र दुई लाख छैसठ्ठी हजार छ सय अरसठ्ठी रुपैया जरिवाना सजाँय भई फरार रहेका वाह्रविसे नगरपालिका वडा नं. ३ का देवराज तामाङलाई प्रहरीले आज पक्राउ गरेको हो । […]

Continue Reading

भोट हाल्नकै लागी एक दिन हिडेर पुग्नुपर्ने तेम्बाथान बासीको बाध्यता टर्यो

चौतारा तेम्बाथान आधारभुत विद्यालय मतदान केन्द्र कायम चौतारा भोट हाल्नकै लागी एक दिन हिडेर पुग्नुपर्ने तेम्बाथान क्षेत्रका मतदाताहरुको बाध्यता टरेको छ । २ सय २७ जना मतदाता सहित जुगल ३ मा रहेको तेम्बाथान आधारभुत विद्यालय मतदान केन्द्र कायम गरिए पछि यो बाध्यता टरेको हो । यो निर्णयले तेम्बाथान, दिपु र तेगाका बासिन्दायो निर्णयले हर्षित भएका […]

Continue Reading

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा चौतारामा अन्तरक्रिया

चौतारा निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम चौतारामा सम्पन्न भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा महिला गैर सरकारी सस्था महासंघको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री ईन्द्र माया गुरुङले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन […]

Continue Reading

सिन्धुपाल्चोकमा आत्महत्या गर्नेको संख्या बढ्दो

चौतारा सिन्धुपाल्चोकमा पछिल्ला वर्षको अबधिमा आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । समुदायमा पछिल्लो समय तिव्र रुपमा वृद्धि भइरहेको आत्माहत्याको दर न्यूनिकरणमा सचेतना जगाउदै सिन्धुपाल्चोक चौतारामा आयोजित प्रभातफेरी सहित अन्तरक्रीया कार्यक्रममा प्रहरीले उक्त कुरा बताएको हो । यो आर्थिक वर्षको दुई महिनाको बिचमा १४ जनाले आत्महत्या गरेको प्रहरी भनाई छ । […]

Continue Reading

छ्यादी खोलाको भिरमा अड्किएका शिक्षकको २२ घण्टापछि उद्धार

हेलम्बु हेलम्बुमा नुहाएर फर्किने क्रममा खोलाले बगाएर बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ छ्यादी खोलामा नुहाएर फर्किने क्रममा लेउ लागेको ढुङ्गामा चिप्लिएपछी खोलामा हिजो शनिवार बेपत्ता भएका शिक्षक सिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । दोलखाको कालीञ्चोक गाउँपालिका […]

Continue Reading

प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा बस्नेत

चौतारा प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा जित बहादुर बस्नेत चयन भएका हुनुभएको छ । नेकपा एकीकृत समाजवादि निकट प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको आज सम्पन्न भेलाले उपाध्यक्षमा लाक्पा शेर्पा र सचिवमा गोबिन्द नेपाललाई चयन गरेको छ । कोषाध्यक्षमा टीका पराजुली, सह सचिव बलराम चौलागाई लगायत २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ । यसैबिच […]

Continue Reading