वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि इन्द्रावती ४ द्वारा वृक्षरोपण
रेडियो मिसन, नवलपुर ।वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । वडाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वृक्षरोपणमा कार्यक्रम गरेको हो । करविर र ज्याकल्यान्डा लगायतका बिरुवा सडक छेउमा रोपिएको छ […]
Continue Reading