बाह्रबिसे शिक्षा प्रमुख घिमिरेलाई अख्तियारको पत्र
रेडियो मिसन ।बाह्रबिसे नगरपालिका शिक्षा शाखा प्रमुख कल्पना घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षक नियुक्ति र पारिश्रमिकमा जथाभावी गरेको भन्दै यथार्थ विवरण पठाउन पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय चौतारामार्फत बाह्रबिसे नगरपालिकालाई पठाइएको आयोगको चं नं ४१००९ मिति ०७९/११/२९ को पत्रमा शिक्षा प्रमुखले मनोमानी तरिकाले लेखापरीक्षक नियुक्ति गरेका विषय मुख्य छन् । लेखापरीक्षकको पारिश्रमिक […]
Continue Reading