मेलम्ची नगर प्रमुख तामाङद्धारा बहुउद्देश्यीय कभर्डहलकाे शिलान्यास
सिन्धुपाल्चोकको मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल बन्ने भएको छ । मेलम्ची नगरपालिका ११ मा विभिन्न खेल खेल्न मिल्ने बहुउद्देश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज (शनिवार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएकाे हाे। १ करोड ८० लाखमा ठेक्का आह्वान भएको कभर्डहल निमार्णको लागि दोबिबि निर्माण सेवाले १ करोडमा ठेक्का पाएको छ । नगर प्रमुख तामाङले […]
Continue Reading