मेलम्ची, हेलम्बु र पाँचपोखरी शिक्षक भलिबल प्रतियोगिता तेर्से माविमा सुरु

मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेलक्षेत्रको विकासका […]

Continue Reading

मेटामोर्फिक क्लबको आयोजनामा स्वास्थ्य तथा शिक्षा जनचेतना कार्यक्रम सम्पन्न

मेटामोर्फिक क्लबको आयोजना र फोडा मेटामोर्फिक एकेडेमीको सहयोगमा स्वास्थ्य तथा शिक्षा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोनिसा श्रेष्ठको सभापतित्व र जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सरोज भट्टराई को प्रमुख अतिथ्यता एवं विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेल, विद्यालय सञ्चालक सिलास रम्तेल, शिक्षक, विद्यार्थी, लगायत जलविरेवासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय […]

Continue Reading

रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक हिमालय UAE मा सम्मानित

रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष एबम Pad Lions club Of ktm Fellowship का पुर्ब अध्यक्ष राजेश हिमालय सम्मानित हुनुभएको छ । सैलि मिडिया नेट्वोर्क प्रा लि ले UAE को दुबई स्थित हिल्टन अफ सिपको भब्य क्यानोपि हलमा आयोजित विशेष समारोहमा हिमालयलाइ अन्तर्राष्ट्रिय समाजसेबि सम्मान प्रदान गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि UAE का […]

Continue Reading

मेलम्ची –शिखरपुर जोड्ने पक्कि पुलका विषयमा छलफल

मेलम्ची –शिखरपुर जोड्ने पक्कि पुलका विषयमा आज छलफल भएको छ । बागमती प्रदेशका पूर्व भौतिक विकास मन्त्री युवराज दुलाल,मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,प्रदेश पूर्वाधार कार्यालयका प्रमुख प्रकाश पौडेल,वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, निमार्ण व्यवशायी अनिल सिलवाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर थापा लगायत जनप्रतिनिधि, सरोकारवाला र स्थानिय बिच छलफल भएको हो […]

Continue Reading

जिल्लास्तरीय भलिबल प्रतियोगिता पहिलो दिन पाँच खेलहरू सम्पन्न

सिन्धु योङ स्टार युवा क्लबको आयोजना आजबाट सुरु भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा पाँच वटा खेलहरू सम्पन्न भएका छन्। आज भएको उद्घाटन खेलमा आयोजक योङ स्टार युवा क्लबलाई हराउँदै जुगल गाउँपालिकाले विजय सुरुवात गरेको छ । आज भएको दोस्रो खेलमा गोल्मेश्वरी युवा क्लबले चौतारा साँगाचोकगढी नगरपालिका ४ लाई हराएको छ । त्यस्तै आज भएको तेस्रो खेलमा […]

Continue Reading

बृहत क्षति व्यवस्थापन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि मेलम्चीमा सुरु

अस्पताल विपद पूर्व तयारी एवं प्रतिकार्य तथा बृहत क्षति ब्यबस्थापन सम्बन्धि २ दिने कार्यशाला गोष्ठि मेलम्चीमा सुरु भएको छ । टुकि संघ सुनकशी र मेलम्ची नगर अस्पतालको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा सुरु भएको गोष्ठिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विपद्का क्षेत्रमा काम गर्ने संघ संस्था, सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको सहभागीता रहेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका […]

Continue Reading

एमाले पाँचपोखरीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य माधव प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा आज तिपेनी बजारमा एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य एबं अध्यक्ष मण्डलका अध्यक्ष देबिन्द्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न सो […]

Continue Reading

एकीकृत अखिल नेपाल शिक्षक संगठन मेलम्चीको तेस्रो सम्मेलन सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन, मेलम्ची नगर समितिको तेस्रो सम्मेलन बुधबार मेलम्चीमा सम्पन्न भएको छ । सम्मेलनबाट अन्य पधादीकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष योगराज दुलाल, उपाध्यक्ष गोपाल खड्का, महिला उपाध्यक्ष मनमाया तामाङ, सचिव हरिप्रसाद सापकोटा, सहसचिव रामशरण मिजार, अर्थ सचिव शिवप्रसाद आचार्य सदस्यहरुमा गुमबहादुर थापा, मनोज कुमार यादव, अमृता तामाङ, प्रेम बहादुर रोका, बिनोद कुमार […]

Continue Reading

१२ वर्षमा पानी पलाउने नयाँपानीमा थाल्यो पानी पलाउन

हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको छ ।यहाँ २०६८ मा पलाएको पानी र ०६९ श्रावण महिनामा सुकेको थियोे । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयाे कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिकाे पहलमा  क्षमापुजा […]

Continue Reading

कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न

कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडामा दर्ता भएका उपभोक्ताहरुले वडामै शुल्क तिर्न आग्रह गर्नुभयो । सथै कार्यक्रममा उपभोक्ताहरु कम मात्रा उपस्थित रहेको बताउँदै सबैलाई उपस्थित गराउने बाताबरण मिलाई […]

Continue Reading