बहुउद्देश्यीय कृषि नर्सरी व्यवस्थापन तालिम सम्पन्न
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, प्राक्टिकल एक्शनको साझेदारीमा, सिडिइसिफ द्धारा सञ्चलित बहुप्रकोप÷पहिरो पूर्व सुचना प्रणाली परियोजना अन्र्तगत पहिरो उच्च जोखिममा रहेका तथा न्युन आय भएका समुदायहरुलाई लक्षित गरि बहुउद्देश्यीय कृषिवन नर्सरी व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न भएको छ । परियोजनाको कार्यक्षेत्र रहेको पाचँपोखरी थाङपाल गाँउपालिका अन्र्तगतअन्तर्रगत वडा नं ७ दनुवार बस्ती र हेलम्बु गाँउपालिका अन्तर्रगत वडा नं […]
Continue Reading