इन्द्रावती क्याम्पस मेलम्चीको सञ्चालक समिति अध्यक्षमा सिपी दुलाल चयन

रेडियो मिसन, मेलम्ची ।इन्द्रावती बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सिपी दुलाल चयन हुनुभएको छ । आज भएको पाँचौ क्याम्पस सभा तथा अधिवेशन बाट दुलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्वाचित भएको क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा एकलाल श्रेष्ठ,कोषाध्यक्षमा सञ्चमाया तामाङ, सदस्यहरुमा विश्वनाथ आचार्य, भक्तबहादुर खड्का,रामशरण महरा र कल्पना चालिसे चयन हुनुभएको श्रेष्ठले […]

Continue Reading

शिक्षा क्षेत्रमा लगानि गर्न तयार छौं : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा रहेको ईन्द्रावति बहुमुखि क्याम्पसको पाँचौं क्याम्पस सभा तथा अधिवेशन मेलम्चीमा सुरू भएको छ । मेलम्चीमा रहेको एकमात्र क्याम्पसमा अधिवेशन सुरू भएको हो । आज कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आईतमान तामाङले मेलम्ची नगरपालिकाको शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले लगानि गर्ने बताउनुभएको छ । क्यामपसको शंरक्षणमा स्थानिय सरकारले […]

Continue Reading

स्वर्गीय दुलालका छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले कक्षा १० सम्म निशुल्क पढाउने

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाँडाँडा नजिकै आत्महत्या गरेका मेलम्ची नगरपालिका वडा नम्बर ११ का गुरुप्रसाद दुलाल नारायणको छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले नर्सरी देखि कक्षा १० सम्म निशुल्क पढाउने भएको छ ।बिहिबार मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलका फाउन्डर प्रिन्सिपल दिनेश बस्नेतले स्वर्गीय दुलालका परिवारलाई भेटेर कक्षा नर्सरीमा अध्यनरत उहाँका छोरा […]

Continue Reading

हेलम्बु एजुकेशन एण्ड लाइभली हुड पार्टनरसिप हेल्प द्वारा ३३५ विद्यार्थीलाई रातो झोला बितरण

रेडियो मिसन, नवलपुर ।हेलम्बु एजुकेशन एण्ड लाइभली हुड पार्टनरसिप (हेल्प) द्वारा ३३५ विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरिएको छ । शैक्षिक सत्रको सुरुवात सँगै सोमबार मेलम्ची नगरालिकाको वडा ११ को डडुवा आधारभुत विद्यालयका ८५ र पाँचपोखरी थाङ्पाल गाउँपालिका १ बाँसखर्कमा रहेको भिम बिद्या श्रम माध्यामिक बिद्यालयका २५० बिद्याथीहरुलाई स्कुल इन अ ब्यागको रातो झोला सहित बिभिन्न […]

Continue Reading

मेलम्ची ७ दुवाचौर मेलम्चीकै पहिलो र जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा 

रेडियो मिसन, दुवाचौर । मेलम्ची नगरपालिका वडा नं ७ दुवाचौरलाई लाई बालमैत्री वडा घोषणा गरिएको छ । मेलम्ची नगरपालिकाको सान बालमैत्री स्थानीय शासन हाम्रो अभियान भन्ने मूल नारा सहित आज एक कार्यक्रम गरि वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागी हुनपर्ने ५१ सूचक पुरा गरी बालमैत्री वडा घोषणा गरिएको हो […]

Continue Reading

मिस तामाङ वल्डमा भाषा विधाको उपाधि बिजेता इन्द्रावती १० की नमुना तामाङलाई सम्मान

रेडियो मिसन, नवलपुर ।मिस तामाङ ग्युदको विश्व टाइटल बिजेता नमुना तामाङलाई जुगल गाउँपालिकाले हालै एक कार्यक्रमबीच सम्मान पनि गरिएको छ । सिन्धु चेली नमूना तामाङले मिस तामाङ वल्ड २०२२ को भाषा विधाको उपाधि जीत्न सफल हुनुभएको थियो । १८ प्रतिस्पर्धी मध्ये सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० की २४ वर्षिय तामाङले भारतको सिलगुडीमा सम्पन्न मिस तामाङ वल्ड […]

Continue Reading

इन्द्रावती बहुमुखी क्यापस स्ववियु सभापतीमा चार जनाको उम्मेदवारी

फागुन ३०, मेलम्ची । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनका लागि जिल्लाकै महत्वपूर्ण क्याम्पस मानिने मेलम्ची स्थित इन्द्रावती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघलाई नेकपा एकिकृत समाजबादी अनेरास्ववियुले साथ दिने भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले भने मावबादी निकट क्रान्तिकारी सँगको गठबन्धनको रुपमा नै उम्मेदवारी दिँदा नेपाल […]

Continue Reading

थाङ्पाल भ्यालीमा पाँचपोखरी सिकाइ मेला सम्पन्न

रेडियो मिसन पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सिकाइ मेला सम्पन्न भएको छ । थाङ्पाल भ्याली माविमा गाउपालिका भरीका विद्यार्थीहरूले आ–आफ्नो शैक्षिक सिकाईलाई प्रस्तुत गरेका थिए ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना तथा थाङ्पाल भ्याली मावि तथा पालिकाका सबै विद्यालयहरू, टिच फर नेपाल, हेल्प नेपाल, चाइल्ड नेपालको सह आयोजनामा मेला सम्पन्न भएको हो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकामा वडा नम्बर ४ मा रहेको थाङ्पाल भ्याली माध्यमिक विद्यालयमा […]

Continue Reading

पत्रकार खड्काको जन्मदिन फरक क्षमता भएका विद्यार्थीसंग

रेडियो मिसन, नवलपुर ।रेडियो मेलम्ची तथा हिमालय टेलिभिजनमा कार्यरत पत्रकार सागर खड्काले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा रहेको ईन्द्रेश्वरी माध्यामिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका बालबालिकासंग आफ्नो जन्मदिन मनाउनुभएको छ । उहाँले बालबालिकासंग आफ्नो जन्मदिन मनाउन पाएकामा खुशी व्यक्त गर्दै त्यहाँ अध्यनरत २३ जना बालबालिकाको लागि गर्मी यामका लागि आवश्यक लत्ता कपडा व्यस्थापन गर्ने समेत […]

Continue Reading

इन्द्रावतीमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने तालिम सुरु

रबिन दनुवार । इन्द्रावती गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तथा माध्यमिक तहका शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने सेवाकालीन तालिम सुरु भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले इन्द्रावतीलाई समृद्ध पालिकाको रुपमा विकास गर्न […]

Continue Reading