अदालतबाट मुद्वाकाे किनारा नलागी प्रअ छनाैट प्रकृया अघि नबढाउनु : इन्द्रावती कांग्रेस

सिन्धुपाल्चाेक जिल्लाकाे इन्द्रावती गाउँपालिकाले संघिय शिक्षा ऐन तथा नियमावली संग बाझीने गरि सामुदायिक विद्यालयका ‘प्रधानाध्यापक छनाैट प्रकृया’ अघि बढाएकाे भन्दै साे प्रकृया स्थगन गर्न नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले अपिल गरेकाे छ । सम्मानित उच्च अदालतमा मुद्वा दायर भइसकेकाे र साे मुद्वा किनारा नभइसकेकाे अवस्था रहेकाे कांग्रेस द्वारा जारि गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ । शिक्षकहरूकाे पेशागत […]

Continue Reading

शैक्षिक अभियन्ता गिरिद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री र ट्रयाकसुट टी–सर्ट प्रदान

रेडियो मिसन । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रावती गाउँपालिका वडा नं १ का सबै विद्यालयका विद्यार्थी र शिक्षकलाई शैक्षिक सामाग्री तथा ट्रयाकसुट टी–सर्ट बितरण गरिएको छ । समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीको सहयोगमा सो सामाग्री बितरण गरिएको हो […]

Continue Reading

शिक्षाको गुणस्तर अभिवृद्धिको मागसहित नेविसंघको ज्ञापनपत्र

रेडियो मिसन ।नेविसंघले शैक्षिक सुधारका विभिन्न मागसहितको १७ बुँँदे ज्ञापनपत्र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि बुझाएको छ । नेविसंघका केन्द्रीय प्रतिनिधि प्रविण कुमार कार्कीले पालिका अध्यक्ष टासि लामा समक्ष संघको तर्फबाट ज्ञापनपत्र बुझाउनुभएको हो ।देशका ७५३ पालिकामै ज्ञापनपत्र बुझाउने नेविसंघको केन्द्रीय समितिले तय गरेको कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाएको हो ।नेपाल विद्यार्थी संघको […]

Continue Reading

शिक्षक सङ्गठन द्वारा मेलम्चीमा वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन, मेलम्ची नगर समितिले ४५ औं शिक्षक दिवस तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान, शिक्षक सम्मान, वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले अवलम्बन गरिरहेका असल अभ्यास आदानप्रदन कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न गरेको छ । सङगठनले देशव्यापी रुपमा सञ्चालन गरिरहेको साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि […]

Continue Reading

मेलम्चीका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य

सिन्धुपाल्चोककोे मेलम्ची नगरपालिकाले पालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकामा बसेको कार्यापालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरीएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो […]

Continue Reading

नवलपुर भ्याली स्कुलले आफ्नो वार्षिकोत्सव भब्यताका साथ मनायो

रेडियो मिसन, नवलपुर । नवलपुर भ्याली स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता सहित बिद्यालयको वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा. बि. दक्षन्त एवं अभिभावक भेला सम्पन्न गरेको हो । कार्यक्रममा पूर्व प्राथमिक तह (यू.के.जी.) कक्षा उतिर्ण गरी कक्षा एकमा प्रबेश गरेका २० […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममा छौ : अध्यक्ष नेपाल

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममारहेको बताउनुभयो । आफूहरु निर्वाचित भएर आउँदा जम्मा ४७ प्रतिशत रहेको सिकाई उपलब्धी गत वर्षमा बढेर ६२ प्रतिशत पुगेको र अहिले मुल्यांकनको क्रममा रहेको बताउँदै यो वर्ष यो बढेर ७० प्रतिशत हाँसिल गर्ने मान्यता र दृष्टिकोणको आधारमा अघि बढिरहेको बताउनुभयो । […]

Continue Reading

देश बिकासका लागी शिक्षामा आमुल परिवर्तन जरुरी छ : मन्त्री दुलाल

रेडियो मिसन, नवलपुर ।बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलाल शरदले देशको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । नवलपुर भ्याली स्कुलको पहिलो वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा बि दिक्षन्त एवं अभिभावक भेला कार्यक्रमका प्रमुख अतिथी दुलालले देशमा ठूलो राजनैतिक परिवर्तन भए पनि शैक्षिक परिवर्तन बिना हाम्रा सन्ततीहरुले यो देशनै उपयोग […]

Continue Reading

बलेफीका जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

बलेफी गाउँपालिकाले आफ्ना   जनप्रतिनिधि तथा  कर्मचारीका छाेरा छाेरीलाई सामुदायिक विद्यालयमा नै पठन पाठन गराउन परिपत्र जारी गरेकाे छ । २०८० बैशाख २५ गतेकाे कार्यपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छाेरा छाेरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने निर्णय गरेकाे थियाे । सामुदायिक विद्यालयमा सबैकाे समान पहुँच , सहभागिता तथा अपनत्व वाेध गराई विद्यालयकाे शैक्षिक , […]

Continue Reading

शैक्षिक सुधारका लागि इन्द्रावतीका १० विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि इन्द्रावती गाउँपालिकाले १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी गरेको छ । आज एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले प्रधानाध्यापक फेर्ने तयारी गरेको जानकारी गराएको छ ।  इन्द्रावती गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा नियुक्ती सम्बन्धी कार्यविधि, २०८० बमोजिम सामुदायिक माध्यमिक विद्यालयमा सम्बन्धित विद्यालय भित्रका शिक्षकहरुबाट प्रधानाध्यापक पदमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तीको […]

Continue Reading