प्याब्सन सिन्धुपाल्चोकको ११ औं जिल्ला अधिवेशन मेलम्चीमा सम्पन्न

मेलम्ची ।निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन सिन्धुपाल्चोकको ११ औं जिल्ला अधिवेशन मेलम्चीमा सम्पन्न भएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरूङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बिद्यार्थीलाई किताबमा मात्रै केन्द्रीत नगराई फरक तरीकाको प्रयोग गरी पढाउनुपर्ने बताउनुभयो । साथै बिद्यार्थीहरुलाई शिक्षामा मात्रै नभई खेल तथा अन्य क्षेत्रमा समेत राष्ट्रियस्तरमा जान […]

Continue Reading

शैक्षिक अभियन्ता गिरीद्धारा भिमटारको पञ्चकन्या आविमा न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं १२ काे श्री पञ्चकन्या आधारभुत विद्यालयका ८६ जना विद्यार्थी र ९ जना शिक्षकलाई शैक्षिक अभियन्ता मोहन बहादुर गिरीले न्यानो कपडा बितरण गर्नुका साथै विद्यालयलाई वाटर डिस्पेन्सर वितरण गर्नुभएकाे छ । आज एक कार्यक्रमका बीच गिरीले शिक्षक विद्यार्थीलाई गरि ९५ जनालाई न्यानो कपडा बितरण गर्नुका साथै वाटर डिस्पेन्सर प्रदान गर्नुभएकाे हाे […]

Continue Reading

जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्न सराेकारवालाहरुकाे ध्यानाकर्षण

रेडियाे मिसन । सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक्ता भएको बताएका छन् । पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आईतबार मेलम्चीमा आयोजना गरेको गोष्ठीमा सहभागीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने निष्कर्श […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना

रेडियाे मिसन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य […]

Continue Reading

अभिभावकहरु सचेत भएमा मात्र विद्यालयको गुणस्तर बृद्धी हुन्छ : अध्यक्ष शेर्पा

श्री सरस्वती माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ४ मा रहेको विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यस भेगको पुरानो विद्यालयले धेरै राम्रा व्यक्ति उत्पादन गरेको बताउनुभयो । विद्यालयप्रति अभिभावकको चासो बढ्दै […]

Continue Reading

द सिन्धुपाल्चोक बिजनेस क्लवद्वारा बोधिसत्वका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –६ स्थित हेलम्बु बोधिसत्व मोडल विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । द सिन्धुपाल्चोक बिजनेस क्लवले यस विद्यालयका २०० जना विद्यार्थीलाई न्यानो कपडा(ज्याकेट) प्रदान गरिएको हो । हेलम्बु गाउँपालिकाको मोडल विद्यालयको रुपमा रहेको विद्यालयमा निशुल्कः छात्राबास सहित प्राबिधिक बिषय समेत अध्यापन हुने गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । अध्यक्ष […]

Continue Reading

रत्न छत्र हिमालय फाउन्डेसनद्वारा शैक्षिक सामाग्री सहयाेग

रत्न छत्र हिमालय फाउन्डेसनद्वारा पन्चकन्या आधारभूत विद्यालयमा शैक्षिक सामाग्री सहयाेग गरीएकाे छ । आज एक कार्यक्रमका विच फाउन्डेसनले सहयाेग गरेकाे फाउन्डेसनका अध्यक्ष राजेश हिमालयले बताउनुभयाे । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ काठमाण्डाै‌ फेलोशिप,लायन्स क्लब अफ काठमाण्डाै‌ देवालय डिस्ट्रिक्ट ३२५ एफकाे सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका लागर्चे ८ स्थित पन्चकन्या आधारभूत विद्यालयमा बालबालिकालाई स्कुल […]

Continue Reading

भूतपूर्व विद्यार्थीहरुको सहयोगमा शिवशंकरेश्वर आविमा न्यानो कपडा वितरण

मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशंकरे आधारभूत विद्यालयमा ५० जनालाई न्यानो कपडा तथा जुत्ता वितरण गरीएको छ । आज वडा अध्यक्ष गणेश बहादुर तामाङको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको हो । खर्चको बचत गरी विद्यालयमा न्यानो कपडा वितरण गर्नुले विद्यालयलाई राहत मिलेको वडा अध्यक्ष गणेश बहादुर तामाङले बताउनुभयो […]

Continue Reading

शैक्षिक अभियान्ता गिरीद्वारा भीमटारका दुईवटा विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण 

ईन्द्रावती गाउँपालिका वडा नं १२ का दुईवटा विद्यालयमा शैक्षिक अभियान्ता मोहन गिरीले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ। आज एक कार्यक्रमका बीच गिरीले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्नुभएको हो।  ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको […]

Continue Reading

बलेफीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

रेडियो मिसन । बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता शुक्रबार सुरुभएको छ । बागमती प्रदेश सदस्य सरल सहयात्री पौडेलले उद्घाटन गर्नुभएकाे प्रतियोगितामा बलेफी पालिकाका ११ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन् । खेलमा ३ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डेले बताउनुभयाे । गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको अध्यक्षतामा सुरुभएको प्रतियोगितामा भलिवल, कबड्डी, […]

Continue Reading