नौलिङ्गेश्वरी आधारभूत विद्यालयको ५५ औँ वार्षिकोत्सव सम्पन्न
श्री नौलिङ्गेश्वरी आधारभूत विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेको ५५औ वार्षिकोत्सब शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले नेपालमै बसेर आफ्नो परिवारसँगै बसेर अध्ययन र काम गर्छु भन्ने भावना विद्यार्थीमा विकसित गराउन शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले बुढा बा आमा मात्र देशमा रहने वातावरणको […]
Continue Reading