वन मन्त्रालयको नाम फेर्न माधव सापकोटाकाे प्रस्ताव

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गर्नुभएकाे छ। प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गर्नुभएकाे हाे। ‘रूपले सारको प्रतिनिधित्व गर्छ । वन तथा वातावरण मात्र यो मन्त्रालयको नाम छ । यसलाई परिवर्तन गरेर वन, वातावरण तथा जलवायु […]

Continue Reading

सांसद बस्नेतको प्रश्न– जंगल नै जलाउने हाइड्रोपावरलाई के कानुन ?

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराउनुभएकाे छ। गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । देशभर आगलागीका घटनाबारे ध्यान दिनुपर्ने बताउँदै उहाँले भोटेकोशीमा लागेको आगलागीको कारण भने एक हाइड्रोपावरको करेन्ट सर्ट भएको जानकारी गराउनुभयाे । ‘हिमरिभर हाइड्रोपावरमा करेन्ट […]

Continue Reading

लेखक तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित

वरिष्ठ पत्रकार तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित हुनुभएकाे छ । लेखक तथा राजनीतिक विष्लेषक आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान गरेको हो । आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष हुनुहुन्छ। नेपाल प्रेस युनियनमा आवद्ध उहाँलाई सिन्धुपाल्चोकवासीले अग्रज तथा अभिभावक पत्रकारका रूपमा लिने गरेका छन् । उहाँसहित चार जनालाई […]

Continue Reading

समाजसेवी शर्माको जन्मदिन अनाथालय र वृद्धाश्रममा

सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएकी रमिला शर्मा पौडेलले आफ्नाे जन्मदिनको अवसरमा अथनाथालय तथा बृद्धाश्रममा मनाउनुभएको छ । बृद्धाश्रम तथा अनाथालयमा रहेका  आमाबुबा तथा बालबालिकालाई  उहाँले आर्थिक सहयोग गर्नुभएको हो । जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले आश्रममा रहेका आमाबुबाको लागि सहयोग गरेको शर्माले बताउनुभयो । आफ्नो जन्मदिनमा अरु कसैका […]

Continue Reading

पाँचपोखरीमा ल्होसार विशेष कार्यक्रम सम्पन्न

मन्जुश्री संवत २८६१औं डुल्ल(सर्प)लो तथा २१५२औं सिङ म्हो डुल्ल लो सोनाम ल्होसारको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकको आयोजना तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रम विश्व बौद्ध महासंघका अध्यक्ष,लुम्बिनी विकास कोषका उपाध्यक्ष, डा.ल्हारक्याल लामा (छिमे छिरिङ)को प्रमुख आतिथ्यमा […]

Continue Reading

महेन्द्र माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

हेलम्बु । महेन्द्र माध्यमिक विद्यालय हेलम्बु ६ सुपारीटारको ६४ औं बार्षिक उत्सव समारोह,१५ औं आजिवन सदस्य भेला तथा २१ औं अभिभावक भेला एवम् पुर्व विद्यार्थी पुनर्मिलन समारोह सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका भित्रको शैक्षिक क्षेत्रलाई सुधार गर्नेकुरामा आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिका […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेलम्बुको अध्यक्षमा पूर्णबहादुर पण्डित

हेलम्बु । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, हेलम्बु गाउँ समितिको तेस्रो पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । पूर्णबहादुर पण्डितको अध्यक्षतामा अध्यक्षतामा १७ सदस्यीय गाउँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष […]

Continue Reading

सुर्यमुखीकाे १९ औं बार्षिक साधारणसभा सम्पन्न

रेडियाे मिसन । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सुर्यमुखी सहकारी मेलम्ची नगरपालिकाको ब्राण्डको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकामा रहेको निष्क्रिय सहकारीको अनुगमन गर्दै पुनः संचालनका लागी ताकेता गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख तामाङले […]

Continue Reading

मेलम्ची नगरपालिकाको आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु सम्मेलन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफा डाँडामा पाँचौं जलवायु दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाले आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु दिवस सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेत्किो लागी उपयुक्त हुने बताउनुभयो । “हामीले प्रकृति दोहन पारेका छौँ, […]

Continue Reading

शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बुले लगानी बढाएकाे छ : अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बु गाउँपालिकाले लगानी बढाएकाे बताउनुभएकाे छ । शिक्षा र स्वास्थ्य नि:शुल्क भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानी बढाइरहेको शेर्पाले जानकारी दिनुभयाे । विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै […]

Continue Reading